स्वागत छ मत्स्य विकास केन्द्र मा
मत्स्य पालन व्यवसायलाई व्यावसायिक रुपमा ठूलो परिमाणमा माछा उत्पादन गर्ने
उद्देश्यले २०२६ सालमा यो केन्द्रको स्थापना भएको थियो । यस केन्द्रको
स्थापनाकालको क्षेत्रफल ६० हेक्टर रहेता पनि शुरु देखि नै पानीको अभावका कारण
पूर्ण क्षमतामा कहिले पनि संचालन हुन सकेको. देखिदैन । यस केन्द्रले दशौं
पञ्चबर्षिय योजनामा निर्धारित लक्ष्य भन्दा उल्लेखनीय रुपमा बढी उपलव्धी हासिल गरी
प्रभाव क्षेत्रमा मत्स्य उत्पदन बृद्धिमा निजी क्षेत्रलाई निरन्तर प्राविधिक सेवा
र टेवा पुर्याउन सक्षम भएको छ ।
यस केन्द्रले गुणस्तरीय मत्स्य विज उत्पादन एवं वितरणको अलावा प्रविधिको विकास प्राविधिक ज्ञान,शीप दिलाउने, सेवा र टेवा प्रदान गर्ने एवं आकश्मिक सेवाहरु समेत प्रदान गर्दै आएको छ । यस केन्द्रले दिर्घ
